© 2023
काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले खुद्रा बिक्रीमा परिवर्तन गरेको हो। निगमका अनुसार डिजेल र मटिटेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत राखिएको छ। हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक