२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित कार्यक्रममा प्रधानन्यायाधीश शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले शर्मालाई आजै नै प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । शपथग्रहण समारोहमा उपराष्ट्रपति