७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य डा. चापागाईँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँ नेकपा एमालेमा फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादाँ ओडाएर पार्टीमा स्वागत गरेका हुन् । चापागाईँ नेकपा एसका अर्थ विभागका उपप्रमुख तथा प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।