• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
प्रधानमन्त्री प्रचण्ड संगजर्मन राजदूत डा थोमस प्रिन्जको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच आपसी हितका विभिन्न विषयमा विकास सहयोग र द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । राजदूत प्रिन्जले सो भेटबारे ट्विट गर्दै आफूले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा प्रधानमन्त्री प्रचण्डलार्य बधाई दिएको