५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेश जाँदा अब २५ सय डलर सटही सुविधा पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सीमालाई बढाएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो । हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी