© 2023
काठमाडौं। तेस्रो ट्रान्स–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन शुरु भएको छ । शुक्रवारबाट बल्खुस्थित क्यामेरा बिल्डिङमा शुरु भएको सम्मेलन शनिवार सम्पन्न हुनेछ । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पत्रकारिता तथा आमसञ्चार विभाग र चीनको इलेक्ट्रोनिक विज्ञान तथा प्रविधि विश्वविद्यालयको सार्वजनिक प्रशासन स्कुलद्वारा संयुक्त रूपमा सम्मेलन आयोजना गरिएको हो । दुई दिने सम्मेलनले