• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
दुर्घटनामा परेको ट्रकमा आगजनी: ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति…

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार रानी भन्सारतर्फ गइरहेको समयमा बिराटनगर महानगरपालिका वडा नं. ५ बरगाछीमा बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक, को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किदा स्कुटर चालकको मृत्यु भएको थियो । सो घटनामा उत्तेजित भीडले