© 2023
काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा आज सोमबार नेपाल र युएई भिड्दैछन् । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै युएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले