२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल

काठमाडौँ। बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरु हाम्रा पहिचान भएकाले यिनको संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आज यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका