© 2023
काठमाडौं। गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले आफ्नो वैधानिक आम्दानीभन्दा धेरै खर्च गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको मागसहित मुद्दा