२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘जोली एलएलबी–३’ मा अक्षय र अरशद वारसीले एकअर्कासँग बहस गर्ने

एजेन्सी । अक्षय कुमार र अरशद वारसी स्टारर फिल्म 'जोली एलएलबी–३' बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । फिल्मको स्क्रिप्टिङको काम सुरु भइसकेको छ । जोली एलएलबीलाई सुभाष कपूरले निर्देशन गर्नेछन् । जोली एलएलबी–३ मा अक्षय कुमार र अरशद वारसी कोर्टमा एकअर्काको विरुद्धमा उभिएका देखिनेछन् । फिल्मका अघिल्ला दुई भागलाई दर्शकले