© 2023
एजेन्सी । पूर्व लेस्टर सिटी र इंग्ल्याण्डका स्ट्राइकर जेमी भार्डी इटालियन सीरी ए क्लब क्रेमोनेजसँग निःशुल्क ट्रान्सफरमा आवद्ध भएका छन् । ३८ वर्षीय भार्डीले एक वर्षको करारमा हस्ताक्षर गरेका छन् भने यसका साथै थप एक वर्षको विकल्प उपलब्ध हुनेछ । भार्डी २०१२ मा लेस्टरमा आवद्ध भएका थिए भने यस वर्ष