© 2023
जाजरकोट। जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै आक्रमण भएको छ। आइतवार कार्यालय समयमै अज्ञात समूहले कार्यालयभित्र पसेर उनलाई कुटपिट गरेको हो। शाहका अनुसार, उनी सामान्य प्रशासनिक फाइलहरू हेर्दै गरेका बेला ३–४ जनाको समूह एक्कासी कार्यकक्षमा पसेर दुर्व्यवहार गर्दै हातपातमा उत्रिएको थियो। ‘अचानक आक्रोशित शैलीमा चिच्याउँदै कोठामा छिरेर मलाई