© 2023
काठमाडौं। सरकारले जलस्रोतसम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भइसकेको विधेयक फिर्ता गर्ने निर्णय गरेको हो। २०७८ जेठ ३१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसदमा दर्ता गराएको विधेयकमा विदेशी स्वार्थ समेटिएको आशंका भएपछि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले

समितिका सभापति दीपकबहादुर सिंहले परिच्छेद ७ को दफा २६ सम्म दफावार छलफल गरी पारित गरिएको जानकारी दिए। उनले उक्त विधेयकलाई