© 2023
नेपालगञ्ज। बास नेपाल नामक संस्थाको सक्रियतामा बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृह परिसरमा केराका बिरुवासहित विभिन्न प्रजातिका बहुउपयोगी फलफूल तथा वनस्पति रोपिएको छ । सरोकारवाला पक्षसँग समन्वय गरी हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई हरित महिनाको रुपमा मनाउने उद्देश्यले वृक्षरोपण गरिएको बास नेपालले जनाएको