© 2023
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सिर्जना, विचार र उनले देखाएको मार्ग सधैँ जीवित रहने बताएका हुन् । प्रधानमन्त्री शाहले लेखेका छन्, “जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण