© 2023
डडेल्धुरा। नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ । जङ्गलमा आगो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिनुभयो । आज दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका उहाँले बताउनुभयो । जङ्गल