• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा
फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी महासंघले जनायो आपत्ति

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवादप्रति आपत्ति जनाएको छ । फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको भन्दै सो संवाद हटाउन महासंघले माग गरेको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलद्वारा जारी विज्ञप्तीमा उक्त संवादले समग्र सहकारीमाथिको अपमान गराएको जनाइएको छ ।