१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँसका बस्त्रले भरिएका भारीबहादुर

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका भारीबहादुर पर्तेल शरीरभरि बाँसको चोयाले बुनेको लुगामा वसन्तपुर दरबार क्षेत्रमा भेटिनु भयो । दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक आउने वसन्तपुर दरबारको गद्दी बैठक अगाडि उभिरहनु भएका पर्तेलसँग पर्यटकहरु फोटो खिच्न वा नजिक पुगेर उहाँको पोशाक छाम्न पुग्छन्