© 2023
चीन: नेपालले अन्तर्राष्ट्रिय स्तरको पहिलो खुनमिङ चिनियाँ औषधीजन्य सामग्री उद्योग एक्स्पो २०२६ मा नेपाली जडिवुटीको प्रदर्शन सहित सहभागिता जनाएको छ । उक्त प्रदर्शनी मेलाको उद्घाटन शत्रमा नेपालका तर्फबाट बेइजिङस्थित नेपाली राजदूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले 'नेपालको जडिवुटीमा चिनियाँ प्रविधिको महत्व' विषयक विस्तृति प्रस्तुति दिएकी छन्। अगष्ट १४ तारिख (साउन २९