© 2023
अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण भेगमा एक समय अत्यन्त लोकप्रिय रहेको “साझमा बास बस्ने”