© 2023
काठमाडौं । आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । योसँगै केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलिदेखि तापक्रम घट्ने भएकाले गर्मी कम हुने छ । भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत