२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चंगा देखियो, वर्षा गयो (फोटो फिचर)

काठमाडौँ । दशैँ—तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैँको माहोल शुरु भएको पनि भनिन्छ । अहिले काठमाडौँ उपत्यकाका गल्लि चोकदेखि ब्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको