१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तस्बिरमा १२ वर्षे श्वेतकाली देवीनाच- फोटो फिचर

काठमाडौं । हनुमानढोका दरवार स्थित दशअवतार मन्दिर अगाडिको डबली मा श्री श्वेतकालि (ङतभुलु अजिमा) को १२ वर्षे देवीनाच पर्व मनाईएको छ । बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो ।