१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली प्रतिष्ठानको सेवालाई प्रदेशका स्वास्थ्य संस्थासँग जोडौँ

कर्णाली। कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सेवा प्रवाहलाई प्रदेश सरकारमातहतका स्वास्थ्य संस्थासँग जोड्न सुझाउनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा पूजनकुमार रोकाय नेतृत्वको टोलीसँग आज सुर्खेत वीरेन्द्रनगरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री भण्डारीले सेवा प्रवाहलाई प्रदेशभर बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारमातहतका निकाय