१४ बैशाख २०८२, आईतवार
April 27, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.31

Wind: 1.03

Humidity: 94

Latest
बस दुर्घटनामा तीन जनाको  मृत्यु राप्रपा नेपालको भोलिको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजाबादी हरु एउटै मञ्चमा हुने सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना आवश्यक ‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’ तीनकुने घटना: रवीन्द्र र दुर्गा सहित २४ जनालाई ७ दिन म्याद थप नवदुर्गा जात्रा सम्पन्न शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ: गगन थापा हतकडीसहित अभियुक्त फरार बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका

दशैँ घरमा जमरा राखियो -फोटो फिचर / भिडियो

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११:२९ बजे जमरा राखिएको हो ।

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

गलकोट । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ ।

घटस्थापनासहित जमरा राखी बडा दसैँ सुरु

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँ सुरु भएको छ

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा

हनुमान ढोकास्थित दशैँघरमा जमरा राखियो- फोटोफिचर/भिडियोसहित

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु