७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अलौकिक तीर्थाटनः गोसाईंकुण्ड

गोसाईंकुण्ड, वाल्यकाल देखि नै सुन्दै, पढ्दै आएको र धेरैले तीर्थ यात्रा गरेको, १० बर्ष अगाडि आमा, बुबा र भाईले समेत तीर्थ यात्रा गरी सकेको, तीर्थाटन विषयमा नै विद्यावारिधि समेत गरेको हुनाले मेरो मनमा पनि एकपटक जाने हुटहुटी जागी रहेको थियो । यस पटक छिमेकी इष्टमित्रहरु र धर्मपत्नीका साथ अलौकिक तीर्थाटन