© 2023
हङकङ। नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ गरिएको छ। चिम सा शुईस्थित वाईएमसीए टावरको विशेष हलमा आयोजित भव्य समारोहमा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भइरहेको उदाहरण प्रस्तुत