१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा। गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ । गोरखा-१३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिनुहुन्छ । उहाँले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा

बरामद गरिएको ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय

गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन

सम्बन्धविच्छेदको मुद्दालाई लिएर अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ

गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतको मेलमिलाप

गोरखा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् । माओवादी केन्द्रका कृष्ण राना मगर आठ हजार ९६४ मत ल्याई

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

गोरखा नगरपालिकामा एमालेका सबै उम्मेदवारको मनोनयन दर्ता

गोरखा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश तमूसहित वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

गोरखाका कांग्रेसको मेयरको उम्मेदवार परिवर्तन, श्रेष्ठको टिकट खोसियो, पन्तलाई दिने…

गोरखा नगरपालिकाको मेयरको टिकट वर्तमान मेयर राजनराज पन्तले पाएका छन् । यसअघि मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिइएको थियो ।

गोरखामा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेसका मेयर उम्मेदवार

गोरखा नगरपालिकाको मेयरको टिकट पाएका नेपाली कांग्रेसका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । उनीमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका