© 2023
काठमाडौँ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको हो । गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ । मंगलबार बिहान करिब पौने पाँच बजेतिर