२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोंगबु आवास क्षेत्रमा पार्क निर्माण

काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको अग्रसरतामा र काठमाडौं महानगरपालिकाको सहयोगमामा गोंगबु आवास क्षेत्रमा पार्क निर्माण गरिएको छ । पार्कको काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले उद्घाटन गर्नुभएको छ । समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना, वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका