© 2023
तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचाँै जितको खोजीमा

गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्टको अग्रता कायमै रहेको छ । विष्टले १०,१२४ मत प्राप्त