© 2023
काठमाडौं । प्रहरीले काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५