२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक्सनै एक्सनले भरिपूर्ण ‘गणपत’को ट्रेलर सार्वजनिक

एजेन्सी । टाइगर श्राफ र कृति सेनन लामो समयदेखि ‘गणपतः ए हिरो इज बर्न’ लाई लिएर चर्चामा छन् । फिल्मको नयाँ पोस्टर हालै सेयर गरिएको थियो, जसमा दुवै स्टारको एक्सन र इमोशनले भरिएको लुक देखिएको छ । टाइगर श्राफ बक्सिङ म्याचको पहिरनमा देखिएपछि कृतिले पनि आफ्नो एक्सन अवतारले सबैलाई चकित