• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग

भक्तपुर ।  दिउँसोदेखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाइएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको थियो । नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषामा बोल्न थालेको अश्लिल शब्द र गीतले भीडमा