२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्र गम्भीर समीक्षामा, गठबन्धनको विकल्पसम्मको बहस !

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रमा गठबन्धनको विकल्पसम्मका विषयमा छलफल हुन थालेको छ । नेपाली कांग्रेसले महासमिति बैठकमार्फत आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि झस्किएको माओवादी केन्द्र अब अहिलेदेखि नै विकल्प खोज्नुपर्ने बहसमा छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा गठबन्धनको विकल्पबारे पनि छलफल सुरु भएको हो । माओवादी