१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ को लोकार्पण

  काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उहाँका

ॐ प्रकरण: पूर्वकुलपति उप्रेतीको स्पष्टीकरण, किन विवादमा आयो प्रज्ञाको नेतृत्व…

सर्वोच्चमा परेको रिटमा कुनै पनि रिट निवेदकले अहिले हल्ला भए जस्तो ओम प्रविष्टि कोशबाट हटाएको वा हटाउन लागे निवेदनमा उल्लेख