© 2023
खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुईदिने साहित्यिक महोत्सव आयोजना गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता