२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिस्टियानो रोनाल्डो थप दुई वर्ष अल नासरमै रहने

काठमाडौं। विश्व फुटबलका महान् खेलाडीमध्ये एक, क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासरसँग दुई वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। अब उनी सन् २०२७ सम्म क्लबमा रहनेछन्। क्लबले रोनाल्डोसँगको सम्झौता नवीकरण गरेको औपचारिक घोषणा गर्दै उनलाई अझै दुई सिजनसम्म टोलीको हिस्सा बनाउने जानकारी दिएको छ। चार दशक पार गरिसकेका ४०