• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
‘कोलिफर्म’ भेटिएको सर्दु खोलाको पानी पिउदै हर्कले भने ‘हेरौँ है…

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘कोलिफर्म भेटिएको सर्दु खोलाको पानी पिउदै पानीका नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ । धरानमा बितरण गरिएको पानीमा कोलिफार्म भेटिएको पुष्टि भएको थियो । सबैतिर बाट गुनासो आएपछि उपमहानगर प्रमुख साम्पाङले उक्त खोलाको शीरमा गएर बोटलबाट पानी निकाली सिधै पिएका छन् ।