१९ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि : पिउन अयोग्य…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ । यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका