© 2023
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूलले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हात पारेको छ। विश्वभरिका उत्कृष्ट विद्यालयहरूबीच प्रतिस्पर्धा हुने टिफो ग्लोबल स्कूल पुरस्कार अन्तर्गत उक्त विद्यालय वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा छनोट भएको छ। टिफो एजुकेशनले सन् २०२२ मा सुरु गरेको यस कार्यक्रमले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विद्यालयहरूलाई