१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

काठमाडौँ। वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो । एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना

कैलाश मानसरोवरको यात्रा समेटेर ‘कैलाश कोरा’ प्रकाशित

काठमाडौँ: पछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेहरूको संख्या बढिरहेको छ । तर, यात्रा कसरी गर्ने, कुन रुट सजिलो