२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यार्थी संगठनबीच सहमति नजुट्दा कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना रोकिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली क्याम्पसमा बुधबार अपराह्न ४ बजे सकिएको मतदान बिहीबार बिहानसम्म गणना हुन सकेको छैन । विद्यार्थी संगठनहरुबीच मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी),