१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी

काठमाडौं । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सौर्यमण्डलभन्दा बाहिर रहेको एउटा ग्रहमा जीवनको सम्भावित लक्षण देखा परेको दाबी गरेका छन् । अनुसन्धानकर्ताको समूहले सौर्यमण्डलभन्दा बाहिर रहेको ‘के–टु–१८ बी’ नामको ग्रहमा जीवनको सम्भावित लक्षण फेला पारेको हो । वैज्ञानिकहरुले यसलाई पुष्टि गर्न थप तथ्यको खोजी आवश्यक रहेको बताएका छन् । अनुसन्धानकर्ताहरूले ‘के–टु–१८ बी’