© 2023
काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत हालै सम्पन्न निर्वाचनमा आफू नेतृत्वसँग जोडिएको उज्यालो नेपाल पार्टी लाई माया, विश्वास र आशा राख्दै मतदान गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको ‘जेन–जी विद्रोह’ पछि भएको चुनावमा नयाँ शक्तिको