२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दबाबमा बेलायती प्रधानमन्त्री स्टार्मर

लन्डन। स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला उहाँले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टार्मरले आफ्नो सरकार देशमा ‘आशा पुनःस्थापना’ गर्ने