© 2023
काठमाडौँ । निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन् । श्रेष्ठका अनुसार एमाले नेतृत्वसँग पार्टीमा पुनःफिर्तीबारे छलफल भइरहेको छ र यही सोमबारसम्म टुंगो लाग्ने सम्भावना छ । उनले माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणमा सहभागी नहुने स्पष्ट गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल र