© 2023
काठमाडौँ ।नेपाली बजारमा स्थानीय रूपमा उत्पादन हुने गोलभेँडाको मूल्य निरन्तर ओरालो लागेपछि काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाका किसानहरूले विरोध प्रदर्शन गरेका छन्। भारतबाट ठूलो परिमाणमा सस्तो मूल्यमा गोलभेँडा आयात भइरहेका कारण स्वदेशी उत्पादनले उचित बजार र मूल्य नपाएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन्। देशकै प्रमुख तरकारी थोक बजार मानिने कालीमाटी