© 2023
कार्यस्थल, कार्यलय बा वोर्क प्लेश भनेको केवल आय आर्जनको स्थान मात्र नभै सामाजिक अन्तरक्रिया, सम्वाद र सहकार्यको थलो हो। व्यक्तिको आत्मसम्मान, सम्मानजनक व्यवहार, पेशागत गरिमाको रक्षा र शिष्टताको आधार हो। शिष्ट कार्यस्थल समावेशी समाजको जग हो। समावेशी कार्यस्थलले मात्र समुदायप्रतिउतरदायि, सशक्त र प्रभावकारी टिम तयार गर्न सक्छ। त्यसैगरी, मनोवैज्ञानिक रूपमा